सुस्त सुस्त विकासको बाटोमा बामे सर्दै गरेको कोहलपुर नगर, पश्चिम नेपालको मुख्य अन्तर्राष्ट्रिय द्वारको जिम्मेवारी बोकेको क्षेत्रमा अवस्थित छ । देशका अन्य शहरहरू जस्तै कोहलपुर नगरलाई...
५ भदौ, नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा निर्माण गरीएको सेन्थेटिक ट्रयाकको स्थलगत अध्ययन तथा निरीक्षण गरीएको छ । निर्माण सम्पन्न भएको एक महिनामै सेन्थेटिक ट्रयाक उप्किएपछि सो बारे अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको समितिले छानबिन...
५ भदौ, नेपालगन्ज । नेपालगन्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट वडाभित्रका...
४ भदौ, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माविरुद्ध २३ अर्बभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको...
४ भदौ, कोहलपुर । बाँकेको कोहलपुरका युवाहरुले “सकारात्मक शान्तिपूर्ण दवाव कार्यक्रम” सुरु गरेका छन । “सुशासन समृद्धिकालागि पारदर्शी जवाफदेहिता” भन्ने मुल नारा सहित मंगलबारदेखी कोहलपुर नगरपालीकाको गेटमा दवाव कार्यक्रम सुरु गरीएको हो । सुचना अभियान्ता...
४ भदौ, कोहलपुर । आज बिहान काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान गन्तव्य नपुग्दै डाइभर्ट भएको छ । मंगलबार बिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ । ६२ जना यात्रु बोकेको उक्त...
३ भदाै, काेहलपुर । नेपालगन्जबाट सुर्खेत जाँदै गरेकाे फोर्स गाडी दुर्घटनामा परेकाे छ । रत्न राजमार्गको सुब्बाकुना-छिन्चु सडक खण्डमा दुर्घटना हुँदा गाडिमा सवार १२ जना यात्रु घाइते भएका छन । लु १ च ४०९१ नम्बर को फोर्स गाडी भेरीगंगा-१२ पाडुले दुर्घटना भएको...
३ भदौ, बुटवल । एसियाली विकास बैंक ९एडीबी०ले लुम्बिनी विकास कोषका लागि पर्यटक बोक्न किनिदिएका विद्युतीय गाडी ५ वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका छन् । २०७७ सालमा १४ बटा विद्युतीय बस र ५ वटा भ्यान ल्याइएको थियो । ती सवारी साधन विभिन्न कानुनी प्रक्रिया...
२ भदाै, नेपालगन्ज । बाँके जिल्लामा तीन आर्थिक वर्षमा ६० जना गर्भवती र सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूमा बाँकेका मात्र नभई विभिन्न पहाडी र दुर्गम जिल्लाहरूबाट स्वास्थ्य अवस्था गम्भीर भइसकेपछि उपचारका लागि...
३ भदाै, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज रंगशालामा निर्माण गरीएकाे सेन्थेटिक ट्रयाक उप्किएकाे विषयमा अध्ययनसँगै बिस्तृत छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति गठन गरेको छ । राखेपका सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा खेल विज्ञ...