७ भदौ, गोरखा । तनहुँको आबुखैरेनीमा बस दुर्घटना भएको छ। स्थानीयबासीका अनुसार बस मर्स्याङ्दी खोलामा खसेको छ। तनहुँको ऐनापहारा नजिकै बस दुर्घटना भएको हो। आज बिहान पोखराबाट काठमाडौंका...
६ भदौ, काठमाण्डौं । बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका...
६ भदौ, काठमाण्डौं । सर्वोच्च अदालतमा रिट हालेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफल वर्तमान सरकारका चार मन्त्रीलाई कारबाही गराउन कस्सिएका छन् । उनले उपप्रधान...
६ भदौ, कोहलपुर । कोहलपुर नगरपालीकाको गेटमा तिन दिनदेखी 'दवाव कार्यक्रम' भईरहेको छ । स्थानिय युवा तथा सूचना अभियन्ता भुम भण्डारीले सुरु गरेको शान्तिपुर्ण आन्दोलन तेस्रो दिन पनि जारी छ । यसक्रममा थुप्रै युवा तथा स्थानियहरु आन्दोलनमा जोडिएका छन । आज बिहानैदेखी...
६ भदौ, कोहलपुर । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विस्फोट गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही क्याम्पसमा अध्ययनरत अभियान थापा र सुभम कार्कीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले रमाइलोका लागि बम पड्काएको बयान दिएको जिल्ला प्रहरी...
६ भदै, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट नमस्ते सहकारीमा आर्थिक हिनामिना...
६ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी...
सुस्त सुस्त विकासको बाटोमा बामे सर्दै गरेको कोहलपुर नगर, पश्चिम नेपालको मुख्य अन्तर्राष्ट्रिय द्वारको जिम्मेवारी बोकेको क्षेत्रमा अवस्थित छ । देशका अन्य शहरहरू जस्तै कोहलपुर नगरलाई पनि आजको उचाइमा ल्याउनको लागि दोश्रो जनआन्दोलनको अहम् भूमिका रहेको...
५ भदौ, नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा निर्माण गरीएको सेन्थेटिक ट्रयाकको स्थलगत अध्ययन तथा निरीक्षण गरीएको छ । निर्माण सम्पन्न भएको एक महिनामै सेन्थेटिक ट्रयाक उप्किएपछि सो बारे अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको समितिले छानबिन...
५ भदौ, नेपालगन्ज । नेपालगन्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट वडाभित्रका...