ब्यानर न्युज


घनघोर जंगलमा राज गरेकी कोइली जस्तै पूर्णिमाको रातमा धपम्क बलेकी जुन जस्तै वर्षातमा पानी परेसँगै देखिएकी इन्द्रेणी जस्तै निरन्तर शान्त भै बगेकी विशाल नदि जस्तै बादल भित्रबाटै गडगडाइरहने...

  • ८ भदौ, कोहलपुर । नुहाउने क्रममा खोलामा डुबेर कोहलपुरका एक युवाको ज्यान गएको छ । कोहलपुर नगरपालिका-१३, हात्तीसार नजिकको खोलामा पौडी खेल्ने क्रममा डुबेर कोहलपुर-११ का १८ वर्षिय युवाको मृत्यु भएको हो। कोहलपुर साझा चोक निवासी १८ वर्षीय निश्चल श्रेष्ठको मृत्यु...

  • ८ भदौ, नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ । जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो । शनिबारदेखि नगरका...

  • ८ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् । दुई वर्ष अवधि...

  • ८ भदौ, कोहलपुर । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितिले दोस्रो वार्षिक उत्सव मनाएको छ । शनिबार सहिद स्मृती भवन कोहलपुरमा विशेष कार्यक्रमको आयोजना गर्दैै सेन्टरले वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रेस सेन्टर कोहलपुरद्धारा स्थापित...

  • ७ भदौ, कोहलपुर । कोहलपुर नगरपालीकाको गेटमा दवावमुलक आन्दोलन गर्दै आएको समुहले तत्कालकालागी दवाव कार्यक्रम स्थगित गरेको छ । शसक्त आन्दोलनको घोषणा गरेकै दिन नगरपालीकाले आंशिक माग सम्बोधन गर्दै बाँकी माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि दवाव कार्यक्रम...

  • ७ भदौ, काठमाण्डौं । आबुखैरेनी बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अचेत अवस्थामा दुर्घटनास्थलबाट उद्धार गरिएका १४ जनाको निधन भएको हो । उक्त दुर्घटनमा १६ जना घाइते रहेको र उनीहरुको उपचारका लागि स्थानीय अस्पतालमा...

  • ७ भदौ, कोहलपुर । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिहरुले खाइपाई आएको सेवा-सुविधा खारेज गरेको छ । हिजो बसेको क्याविनेट बैठकले पूर्वविशिष्ट व्यक्तिहरुले पाउँदै आएको गाडी, इन्धन, चालक र पिएसओसहितका सुविधा फिर्ता लिने निर्णय गरेको हो। ०७९ भदौ...

  • ७ भदौ, काठमाण्डौं ।  मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये १४ जना अचेत अवस्थामा रहेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार १५ जना भने बोल्न सक्ने अवस्थामा रहेका छन्। बसमा ४० जनासम्म...

  • ७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले...