ब्यानर न्युज


१० माघ, नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन...

  • १० माघ, काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट...

  • १० माघ, काेहलपुर । बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरी हिमालय रोडिज सिजन-६ को फाइनल प्रतिष्पर्धा गर्ने भएका छन् । माघ १४ गते जंगलमा हुने फाइनलमा कडा मेहनतका साथ प्रतिष्पर्धा गर्ने भएका हुन् । सेमिफाईनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गरिरहेका...

  • ९ माघ, कोहलपुर । बाँकेमा बाघले फेरी एक जनाको ज्यान लिएको छ । राप्तीसोनारी गाउँपालिका ८ को भगवती सामुदायिक बनमा बाघले आक्रमणम गर्दा ओभरीकी ६३ वर्षिय सेती बुढाको ज्यान गएको छ । बाघले खाएको अवस्थामा बुढाको शव फेला परेको स्थानियले बताएका छन । स्थानिय प्रहरीका...

  • ९ माघ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को तयारी पूरा भएको छ । वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । महोत्सवको पूर्वप्रधानमन्त्री...

  • ९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यातायात ब्यबस्था कार्यालयको शाखा विस्तार गरीएको छ । कोहलपुरस्थित पुरानो बसपार्कमा बुधबार एक कार्यक्रमका बिच यातायात ब्यवस्था कार्यालयको शाखा स्थापना गरी उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात...

  • ८ माघ, नेपालगन्ज । भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपालगन्ज नाकाबाट यी सबै वस्तुको आयातमा उल्लेख्य वृद्धि...

  • ७ माघ, कोहलपुर । बाँके प्रहरीको उदासिनताका कारण गम्भीर प्रकृतीको एउटा घटना ओझेलमा परेको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर विषयमा प्रहरीले चरम लापरबाही गरेको पाईएको छ । घटना घटेको एक महिना बित्नै लाग्दासमेत उक्त घटनाका आरोपीलाई कारबाही र पीडितलाई...

  • ७ माघ, कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरीएको छ । सोमबार कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी पुगेका कप्तान पौडेललाई यहाँका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान...

  • ७ माघ, नेपालगन्ज । बाँकेमा अत्याधिक जाडोको कारण जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि शीतलहर र बाक्लो हुस्सुले आम नागरिकलाई काममा निस्किन गाह्रो परेको छ । छिटपुट पानी पनि पर्न थालेको छ । ठण्डीको कारण बिरामी हुने बालबालिका र वृद्धवृद्धाको संख्या बढेको...