१९ भदौ, काठमाडौं । आज दिउँसो कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...
१८ भदाै, कोहलपुर । बाँकेकाे काेहलपुरमा तीज विशेष साँस्कृतिक कार्यक्रम सुरू भएकाे छ । दियालो परिवारकाे आयाेजनामा आजदेखि सुरू भएकाे कार्यक्रमकाे काेहलपुर नगरपालिकाका कार्यवहाक मेयर संगीता सुवेदीले उद्घाटन गरेकी छन । मौलिक कला हाम्रो दायित्व र संस्कार,...
१८ भदौ, नेपालगन्ज । पश्चिम नेपालको केन्द्र नेपालगन्जमा पहिलो पटक अत्याधुनिक ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिँदै छ । नेपालगन्जस्थित एचसीआरसी अस्पतालले नेपालगन्जको पहिलो टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न आइभीएफ ल्याब सेटिङमा जुटेको...
१७ भदौ, बुटवल । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई बर्खास्त गर्न दबाब बढेको छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकारकर्मी संघसंस्थाले २४ दिनदेखि...
सानोमा बा'को शरीर ठूलो लाग्थ्यो अहिले बा'को शरीर विशाल लाग्छ सानोमा बा'को बुद्धि धेरै छ जस्तो लाग्थ्यो अहिले बा'को बुद्धि विशाल छ जस्तो लाग्छ बा नभएको भए म हुने थिएन म नभएको भए बा हुन्थेकी खै ? बा'को गोजि संधै पूरा छ जस्तो लाग्थ्यो मेरो गोजि संधै खाली...
१७ भाद्र, कोहलपुर । कोहलपुरमा रहेको नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा सहित आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको सन्दर्भमा संघले सोमबार एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेको...
१७ भदाै, काेहलपुर । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगलीमा ‘झाडापखाला’ को प्रकोप देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर ३ गेगली झाडापखालाको प्रकोप फैलिएको नरैनापुरमा...
१७ भदाै, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गरेका छन । अध्यक्ष प्रचण्डले सोमबार बिहान नेपाल भारत सिमास्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन...
१६ भदौ, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा...
१६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र...