ब्यानर न्युज


६ मंसिर, दाङ । सर्वसाधारणसँग मिटर ब्याज असुलेको भन्दै नेकपा बहुमतका कार्यकर्ताले व्यवसायी धर्मबहादुर बस्नेत र पत्नी माधवा बस्नेतको नाक काटिदिएका छन् । आज बिहान घोराहीको विपी चोकस्थित...

  • ६ मंसिर, नेपालगंज । नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ८ वटै पालिकाको अधिवेशन एकसाथ गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी माओवादी केन्द्रले अधिवेशनको तयारीका बारेमा जानकारी गराएको हो । यहि मंसिर २९ र...

  • ६ मंसिर, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न १६ देशका खेलाडी नेपाल आउने भएका छन्। आगामी मंसिर १५ देखि सुरू हुने लिगमा सहभागी आठ टोलीले विभिन्न १६ देशका खेलाडी भित्र्याएका...

  • ५ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा आकस्मिक गर्भनिरोधक इसिपी (इमरजेन्सी कन्ट्रासेप्टी पिल्स) को प्रयोग बढ्दै गएको छ । महिलालाई असुरक्षित यौन सम्पर्क भएको वा साधन असफल भएको अवस्थामा (जस्तैः कण्डम फुट्नु, पिल्स खान विर्सनु आदि) केही समय वा दिनभित्र प्रयोग...

  • ५ मंसिर, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका-२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आएका छन । किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा...

  • ४ मंसिर, काठमाण्डौं । यही मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ। उनीहरूबीचको...

  • ३ मंसिर, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ । नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ ।...

  • ३ मंसिर, नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित धम्बोझीमा रहेको कृषि विकास बैंकको भवनमा ईन्जिनियरिङ संकायको पढाई हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले उक्त भवनलाई प्रयोगमा ल्याउने भएको छ । कृषि विकास बैंकको तत्कालीन क्षेत्रीय कार्यालय रहेको...

  • ३ मंसिर, कोहलपुर । बाँकेको कोहलपुर-नेपालगन्ज सडक खण्ड अन्तर्गत रामनगरस्थित बीच सडक (ग्रिन बेल्ट)मा हुर्किएका बिरुवा काट्ने लक्ष्मीप्रसाद भुसाल धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतले उनलाई ७ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । गत भदौ २४ गते राति...

  • केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो । बिश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त बिश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग...