१४ मंसिर, काठमाडौं । शनिबारदेखि सबैको व्यग्र प्रतिक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुँदैछ । एनपीएलमा सहभागी सबै टोलीहरू अन्तिम तयारीका...
१४ मंसिर, कोहलपुर । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली...
१४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ । सो सेवा सुरु गरिएसँगै त्यसका लागि बिरामीले काठमाडौं जानुपर्ने बाध्यताको पनि अन्त्य हुने अस्पतालले जनाएको छ । भेरी अस्पतालका...
१४ मंसिर, नेपालगन्ज । नेपालगन्ज रंगहालामा अब खेलाडीले खेल्न र प्रशिक्षण गर्न पाउने भएका छन् । भौतिक पूर्वाधार निर्माणकालागी भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करिब ६ वर्ष देखि नेपालगन्जमा रङ्गशालामा खेलाडीहरूलाई प्रशिक्षणमा रोक लगाएको थियो ।...
१२ मंसिर नेपालगन्ज । बाँके जिल्लामा निमार्णाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बजेटको अभाव, मुद्दा मामिलाको दाउपेच, आयोजना प्रमुख र इन्जिनियरहरूको छिटो-छिटो हुने सरुवाका कारण कछुवा गतिमा छ । आयोजना सुरु भएको १९ वर्षमा करिब ४० प्रतिशत मात्रै...
१२ मंसिर, नेपालगन्ज । बाँकेको हुलाकी सडक अन्तर्गत नेपालगन्ज-बघौडा-अगैया सडक खण्डको राप्तीनदीस्थित सिधनियाघाटमा नयाँ पुल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिधनियाघाटमा हाल रहेको पुल पुरानो, साँघुरो र सानो भएपछि त्यहाँ सात सय मिटर लामो नयाँ...
१२ मंसिर, कोहलपुर । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले पूर्व माओवादी भएकै कारण आफुलाई प्रतिशोध पूर्ण तरीकाले कारबाही गरीएको बताएका छन । बुधबार बाँकेका पत्रकारहरुसँग अन्तरक्रीया गर्दै साँसद चौधरीले एमालेसँग आफ्नो...
११ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र...
१० मंसिर, काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ । मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय...
१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर...