१० असोज, कोहलपुर । बाँकेमा दुई मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्। नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४७ वर्षीय लोकबहादुर बंसीको उपचारका...
१० असोज, नेपालगन्ज । राजापुर नगरपालिका-२, नयाँगाँउ बर्दिया स्थायी घर भई हाल नेपालगन्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीय रीता चौधरीले चिया बेचेरै मासिक ७० हजार रुपियाँ कमाउँदै आएकी छन । देशमा केही रोजगार छैन, काम पाइँदैन भन्दै दैनिक हजारौँ युवायुवती...
९ असोज, काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन...
हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको छ । यस लेखमा फोक्सोले कसरि काम गर्छ र फोक्सोलाई कसरि...
९ असोज, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो...
९ असोज, काठमाण्डौं । २०७७ सालमा काठमाडौंका मुख्य सडक छेउछाउमा टेलिभिजन कार्यक्रमबाट उदाएका नेपाली मूलका अमेरिकन नागरिक रवि लामिछानेको आदमकद पोस्टर सहित नयाँ टेलिभिजन खुल्दै गरेको धूवाँदार प्रचार गरियो । ती पोस्टरमा टेलिभिजन स्टार विजयकुमार, म्याग्सेसे...
८ असाेज, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेकाे छ । १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ प्रहरीले नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय...
८ असोज, काठमाण्डौं । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे तीन दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु राई (जीबी...
८ असोज, देउखुरी । दाङको राप्ती गाउँपालिकास्थित लालमटियामा लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रका भौतिक संरचना निर्माण तीव्र रूपमा भइरहेको छ । दुई वर्ष पहिलेसम्म सुनसान ठाउँमा अहिले धमाधम भवन बनाइँदै छ । निर्माणाधीन प्रशासनिक संरचनाले राप्ती उपत्यका...
८ असोज, काठमाण्डौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको...