१५ असोज, कोहलपुर । कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु. १४ लाख आम्दानी गर्दै आएकी छन । एक सय ३० घार मौरीपालन गरेकी सिजालीले मह बेचेर वार्षिक...
१५ असोज, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो । नेपाल–भारतको खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा नेपालगन्जमा सामान...
१५ असोज, कोहलपुर । सरकारले तिन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने...
१४ असोज, काठमाण्डौं । अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा...
१४ असोज, कोहलपुर । कात्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागी लोकतान्त्रिक समावेशी व्यवसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ । सोमबार कोहलपुर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै उक्त समूहले आफ्ना उम्मेदवार...
१४ असोज, काठमाडौं । क्यानडामा नेपालले पहिलो जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो । लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो...
१३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका विद्यार्थीद्वारा निर्मित विविध शैक्षिक सामग्री प्रदर्शन गरीएको छ । प्रदर्शनीमा नर्सरी देखि ३ कक्षासम्मका विद्यार्थी तथा शिक्षकद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका...
१३ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन । उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका...
१३ असोज, काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरो तथा डुबानबाट देश आक्रान्त छ । शनिबार अपराह्नदेखि वर्षा रोकिए पनि बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार तथा राहतलाई तीव्रता दिन नसकेकोमा सरकारको आलोचना भइरहेको छ । त्मौसम...
१३ असोज, काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं...