२२ साउन, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पनि व्यावसायिक ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरूले भने कृषिमै...
२२ असोज, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)का आठ टोलीले ‘ए’ देखि ‘सी’ ग्रेडसम्मका खेलाडी आबद्ध गरेका छन् । बोलकबोलमा धेरै रकम खर्चेर खेलाडी भित्र्याउन फ्रेन्चाइज टोलीबिच रोचक प्रतिस्पर्धा भएको थियो । अक्सनमा १२ खेलाडी समान १५ लाखमा बिक्री भए ।...
२२ असोज, सिन्धुली । पश्चिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको छ । मंगलबार बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिए । हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन ।...
२२ असाेज, काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका...
२१ असोज, काेहलपुर । प्रदीप भट्टराई २०३८ साल भदौं २ गते कोहलपुरको कौशिलानगरमा जन्मिए । उनी बाबा भानुभक्त भट्टराई र आमा राजमणी देवी भट्टराईको पहिलो सन्तानका रुपमा जन्म लिएका हुन् । सामान्य परिवारमा जन्मेका भट्टराई सानै देखि लगनशील र मिहेनेती थिए । जसको...
२० असोज, नेपालगन्ज । लामो प्रयासपछि निर्माण सम्पन्न भएको ‘नेपालगन्ज सिटी हल’ संचालनमा अन्यौलता थपिएको छ । पटक-पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ । वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न...
२० असोज, दाङ । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा प्र ०३ - ००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका...
२० असोज, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका...
२० असाेज, काेहलपुर। बाँकेकाे काेहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण कार्य अगाडि बढाईएकाे छ । कोहलपुर नगरपालिका ११ मा पर्ने डुडुवा र रोहिनी खोलाको दोभानमा निर्माण गरीने शवदाह गृहकाे आईतबार शिलान्यास गरीएकाे छ । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण...
१९ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा आउदो कार्तिक ३ गते हुने निर्वाचनमा होमिएको प्रगतिशिल प्यानलको घरदैलो भेटघाट कार्यक्रम मार्फत मतदाता फकाईरहेको छ । उक्त प्यानलको घरदैलोमा स्थानिय ब्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । व्यवसायीक संरक्षण...