२१ पुष, सुर्खेत । सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको...
१८ पुस, नेपालगनज । खुकुरी प्रहार गरेको आरोप जिल्ला प्रहरी कार्यालय बाँकेले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहारबाट नेपालगन्ज १२ निवासी अनुराग शाह, जानकी...
१७ पुस, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा अज्ञात समुहकाे आक्रमणबाट ३ जना घाईते भएका छन । आईतबार गणेशपुरमा एक समुहले खुँडा र खुकुरी प्रहार गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अनुराग शाह, सोही ठाउँका उज्वल शाह र वडा नम्बर ४ का सुगम शाह घाइते...
१३ पुस, काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट निर्वाचित बादशाह कुर्मी शपथ नगराउन लुम्बिनी प्रदेश प्रमुखसमक्ष निवेदन परेको छ । महिला अधिकार मञ्च बाँकेले नेपाली काँग्रेसबाट निर्वाचित बादशाहलाई शपथ नगराउन प्रदेश प्रमुख अमिक सेरचन समक्ष...
१३ पुस, नेपालगन्ज । बाँकेमा दुई दिनदेखि सुरु भएको सित लहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि सुरु भएको शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । शितलहर, कुहिरो र भिजिबिलिटी कम भएका कारण तीन दिनयता बिहान...
१३ पुस, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को कार्यकाल सकिन लाग्दै गर्दा सो पदमा को नयाँ आउँछन् भन्ने चासो बढ्न थालेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अघि निर्वाचनको सबै प्रक्रिया...
१२ पुस, कोहलपुर । संघीय सरकार गठनसँगै सत्ता साझेदार दलहरु प्रदेश सरकार गठनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । लुम्बिनी प्रदेश सरकार गठनका लागि समेत गृहकार्य सुरु भइसकेको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सत्ता साझेदार दलहरू...
१२ पुस, काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो । ‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान...
पुस ११, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सुरुवाती ८ सदस्यीय मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण भएको छ । जसअनुसार तीन उपप्रधानमन्त्रीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता...
११ पुस, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी...