२८ पुस, कोहलपुर । बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा क्रसर उद्योग अवैध तथा मापदण्ड विपरीत पाइएपछि ती सबै उद्योग बन्द गरिएको जिल्ला प्रशासन...
२८ पुस, काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैदको फैसला गरेको छ । नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग...
२८ पुस, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । एक नाबालिकालाई...
२७ पुस, कोहलपुर । यही माघ १४ गतेदेखि नेपालगञ्जमा दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट सुरु हुने भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा माघ १४ गतेदेखि १६ गतेसम्म नेपालगञ्जको सोल्टी होटलमा मार्ट हुन लागेको नाट्टा बाँकेका...
२६, पुस, काेहलपुर । सडक दुर्घटनामा घाईते भएका एक ब्यक्तिकाे उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्ज मेडिकल कलेज काेहलपुर तनावग्रस्त बनेकाे छ । बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकाय २४ गते सडक दुर्घटनामा घाईते भएका थिए । बैजनाथ १ चिसापानीमा आइतबार...
२४ पुस, नेपालगन्ज । शनिबार नेपालगन्जमा सम्पन्न पत्रकार महासंघ बाँककाे १३औं साधारणसभामा विभिन्न विधाका १३ जना पत्रकार पुरस्कृत भएका छन । साधारणसभामा अग्रज पत्रकार प्रेम केसीलाई लियाकत अलि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । चन्द्रकला कुर्मी शिक्षा...
२४ पुस, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले साधारणसभाकाे उदघाटन गरेका थिए । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको...
२२ पुस, नेपालगन्ज । बाँकेलाई ‘पूर्ण खोप’ जिल्ला घोषणा गरेको दुई वर्ष नबित्दै नेपालगञ्जमा दादुरा सङ्क्रणका कारण एक बच्चाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुराका कारण ३१ महिने बच्चाको मृत्यु भएको बताए...
२२ पुस, बुटवल । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे,...
२१ पुस, नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो । क्रसर...