ब्यानर न्युज


२९ माघ, नेपालगन्ज । प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य निर्वाचित भएका छन । आइतबार नेपालगन्जमा सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट जिल्ला नेतृत्व परिवर्तन भएको छ...

  • २८ माघ, नेपालगन्ज । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयुर्वेद औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । शनिबार अस्पताल परिसरमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले नेपाल आयुर्वेद औषधि व्यवसायी संघ तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको...

  • २८ माघ, नेपालगन्ज । नेपालगञ्जमा सञ्चालित चौथो प्रादेशिक महोत्समा गराईएको डान्स प्रतियोगिताको विवादबारे आयोजकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माघ १० देखि २८ गते सम्म सञ्चलित चौथो प्रादेशिक औद्योगीक लघु घरेलु तथा कृषि प्रविधि ब्यापार एवं पर्यटन...

  • तीन दिने राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते सकाएर आउँदा शरीरमा थकान छ तर मन फुरुङ्ग भएको छ । सम्मेलन थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका लागि थारू साहित्यिक संघ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर...

  • २८ माघ, कोहलपुर । लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता...

  • २७ माघ, नेपालगञ्ज । तेस्रो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गते सम्म रहेको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल लकडाउन...

  • २७ माघ, नेपालगन्ज । ज्योति स्पोर्टस एकेडेमी (ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस...

  • २६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा बिहिबारदेखी उपमेयर कप यू-१८ छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ज्ञानज्योति मावि चप्परगौडिले विजयी सुरुवात गरेको छ । कोहलपुर ११ स्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागेश्वरी...

  • २६ माघ, नेपालगनज । धारा मंगोलियन स्पोर्टस क्लब र नेपालगन्ज मोडेल एकेडेमीले नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहिबार जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुष तर्फको खेलमा मंगोलियन स्पोर्टस क्लबले नेपालगन्ज-११...

  • २६ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन्...