भदौ १६, कोहलपुर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको नाम बाँकेको क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको छ । उनीसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का...
भाद्र १६, बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गरेका छन । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत...
भाद्र १५, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको...
भाद्र १५, काठमाण्डौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरीएको छ । मंगलबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को उपस्थितीमा काठमाण्डौंमा ट्रफी सार्वजनिक गरीएको हो । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी...
भाद्र १३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गरेका हुन । लामो...
भाद्र १३ कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन । पछिल्लो गतिविधि बारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण...
भाद्र १२, कोहलपुर । बाँकेको कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गरीएको छ । आईतबार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले संयुक्त रूपमा नापी तथा मालपोत शाखा कार्यालय कोहलपुरको...
भाद्र १२, कोहलपुर । बाँकेमा पहिलो पटक नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन हुने भएका छन । आईतबार भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन गर्ने...
भाद्र ११, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताएका छन । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि...
भाद्र ११, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेकाे राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएकाे डिप ट्युवेलकाे उद्घाटन गरेका छन । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री अथकले १ कराेड लागतमा निर्माण गरीएकाे डिप ट्युवेलकाे...