ब्यानर न्युज


२ कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की...

  • २ कात्तिक, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् । नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृङ्खला शुक्रबारदेखि आजदेखि सुरु भएको थियो । पहिलो खेल...

  • २ कात्तिक, काेहलपुर । बाँकेकाे काेहलपुरमा निर्माण गर्ने भनिएकाे शवदाह गृहकाे निर्माण कार्य राेक्न स्थानियहरूले माग गरेका छन । शुक्रबार काेहलपुर नगरपालिका ११ नं. वडा कार्यालयलाई ज्ञापनपत्र बुझाउदै स्थानियहरूले मानववस्ति नजिक शवदाह गृह निर्माण गर्न...

  • १ कात्तिक, सुर्खेत । श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई २४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-७, का ६१ वर्षीय भक्तबहादुर विष्ट छन् । मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा...

  • १ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जाेशीका अनुसार बलात्कार आराेपमा उनिहरूलाई एक स्थानिय हाेटलबाट...

  • ३० असोज, कोहलपुर । कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उप महासचिव पदका उम्मेदवार हुन गोपाल प्रसाद अधिकारी । बिगत एक दशकभन्दा लामो समयदेखी व्यवसाय संचालन गर्दैै आईरहेका अधिकारी पहिलो पटक वाणिज्य संघको निर्वाचनमा होमिएका हुन । दैलेखबाट...

  • ३० असोज, दाङ । दाङमा सहोदर दाइले पेटमा छुरा प्रहार गरी भाइको हत्या गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी ३१ वर्षीय दाजु पूर्ण तामाङको छुरा प्रहारबाट सहोदर भाइ २८ वर्षीय अनिल...

  • ३० असोज, काठमाण्डौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले ३ वर्षका लागि भनेर बनाएको सरकार तीन महिनामा नै आलोचित बनेको छ । सर्वत्र निराशा छाएको भन्दै गत असार ३० गते कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए । गणितका हिसाबले सबैभन्दा ठूला दल...

  • ३० असोज, नेपालगन्ज । दशैं अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् । दशैं सुरु भएदेखि असोज २८ गतेसम्म जिल्लामा रहेका...

  • २९ असाेज, काेहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनले स्थानीय व्यवसायीहरूको ध्यान खिचिरहेको छ । यस पटकको निर्वाचनमा उम्मेदवारहरू भन्दा बढी मतदाता उत्साहित देखिएका छन् । चुनावी प्रक्रियामा सहभागिता जनाउन लोकतान्त्रिका...