२४ साउन, सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७१ सालबाट सुरु भएको यो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको हो...
२४ साउन, काठमाण्डौं । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । मुग्लिन सडक खण्डमा हुने सडक अवरोधलाई हटाउँदै यात्रा सहज गर्न भनेर...
२३ साउन, काेहलपुर । बाँकेको कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा त्रुटिगत रुपमा खरिद गरिएको स्यानेटरी प्याडमा अनियमितता भएको भन्दै स्टोर रुममा लगाएको ताला लामो समय बितिसक्दा पनि खुल्न सकेको छैन । बिद्यालय प्रशासन, बिद्यालय ब्यबस्थापन...
२३ साउन, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले विशेष अभियान संचालन गर्ने भएकाे छ । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जिल्लामा पार्टीलाई सबैभन्दा ठुलो दल बनाउने उद्देश्यले विशेष अभियान संचालनकाे तयारी गरीएकाे बताएका हुन । प्रेस...
२२ साउन, काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको...
२२ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदार सहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार...
२२, साउन, नेपालगन्ज । सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपाल-भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ । सीमानाका बन्द भएपछि भारतीय बजार...
२१ साउन, काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । बैठकले नेताहरुको कार्यविभाजन...
२१ साउन, नेपालगन्ज । अटिजम भएका बालबालिकाका लागि पश्चिम नेपालकै पहिलो अटिजम फिजियोथेरापी नेपालगञ्जमा सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा ‘म्याजिक टच, चाइल्ड डेभलपमेन्ट सेन्टर’ को नाममा अटिजम फिजियोथेरापी सुरु गरिएको हो । भारतको...
२१ साउन, कोहलपुर । बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भरे । लिखित परीक्षा दिनका लागि उनी जेठ महिनाको अन्तिमतिर धनगढी पुगे । धनगढी पुगेपछि तोकिएको...