१२ कात्तिक, कोहलपुर । पत्रकार आचारसंहिताको पालनामा विशेष ध्यान दिन कोहलपुरका संचारकर्मीले अपिल गरेका छन । सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुरका संचारकर्मीहरुले सामाजिक...
१२ कात्तिक, काेहलपुर । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा...
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल तनावपूर्ण विवादित र रोमाञ्चकताले भरिपूर्ण रह्यो । तनाव, रेफ्रीको विवादित निर्णय, दर्शकको नारवाजी, साम्बाको उत्कृष्ट गोल अनी पेनाल्टीमा नेपालको जित । त्रिपुरेश्वरस्थित...
११ कात्तिक, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित एमपी स्कुल रोडमा कसगर समुदायको बाक्लो बसोबास छ । पुर्ख्यौली रुपमा माटोका भाँडा बनाउने र विक्री गर्ने पेशा अङ्गाल्दै आएको यो समुदाय पछिल्लो समय भने सन्तुष्ट देखिँदैन । प्लास्टिक र फाइबरका भाँडाले...
११ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको लाइन काट्यो । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रङ्कलाइन महसुल बुझाउन दिएको समयसीमाभित्र उद्योगीहरूले महसुल नबुझाएपछि लाइन काटिएको हो । बिजुलीको बक्यौता प्रिमियम...
११ कात्तिक, काठमाडौँ । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन्। इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा शनिबार आयोजित ‘इन्टरनेशनल किक...
११ कात्तिक, कोहलपुर । पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद कार्य...
११ कात्तिक, काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । मलेसियाका...
१० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडकमा उत्रिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्षसहित आज माओवादीले काठमाडौंमा जनप्रदर्शन गरेको हो । सरकारविरुद्धको...
१० कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले...