१६ कात्तिक, काठमाडौं । नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा पुगेको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल एक खेल अघि नै क्वाटरफाइनलमा पुगेको हो । पूल 'बी' को दोस्रो खेलमा अस्ट्रेलियाले...
१६ कात्तिक, काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो । कप्तान जोराले...
१५ कात्तिक, बाँके । नेपालगञ्ज उपमहानगरपालिका डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरु आत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका...
१५ कात्तिक, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूले पदभार तथा सपथ ग्रहण गरेका छन् । बुधबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेको उपस्थितिमा निर्वाचन समितिका अधिकृत...
१४ कात्तिक, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु क्रिकेट मैदानमा थियो । १५५ रनको लक्ष्य...
१३ कात्तिक, नेपालगन्ज । भारतसँग नाका जोडिएको बाँके जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर बाँकेमा प्रहरी प्रशासनले दसैँजस्तै तिहारका लागि पनि सुरक्षा व्यवस्था कडा बनाएको छ। तिहार र दीपावलीको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक...
१३ कात्तिक, कोहलपुर । कोहलपुरकी विष्णु चौधरीले फूल बेचेर वार्षिक ७ लाख बढी कमाउँदै आएकी छन । कोहलपुरकै पहिलो पुष्प खेती गर्ने महिला व्यवसायीको पहिचान बनाएकी चौधरीले सात कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको...
१३ कात्तिक, नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपालगन्जको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया...
१३ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गर्ने भनिएको शवदाह गृहको स्थान परिवर्तन गर्न स्थानियहरुले माग गरेका छन । सोमबार कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउदै स्थानियहरूले मानववस्ति नजिक शवदाह गृह निर्माण गर्न...
१३ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको...