ब्यानर न्युज


२० कात्तिक, नेपालगन्ज । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी,...

  • २० कात्तिक, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको...

  • २० भदौ, काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार...

  • १९ कात्तिक, नेपालगन्ज । एक लाख पचास हजार नगदसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ परेका छन । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका ४, सल्यानी बागबाट जुवातास खेलिरहेका...

  • विभिन्न समयमा बरामद गरीएका लागूऔषध नष्ट गर्दै काेहलपुर प्रहरी । फाईल तस्बिर १९ कात्तिक, नेपालगन्ज । भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घले जनाएको छ । लागूऔषध उपचार तथा...

  • १९ कात्तिक, नेपालगन्ज । नेपालगन्जमा आईतबार राती दुई माेटरसाईकल एक आपसमा ठाेक्किदा १ जनाकाे मृत्यु भएकाे छ भने अर्का एक जना गम्भीर घाईते भएका छन । नेपालगन्ज ४ बसपार्क बाईपास रोडस्थित मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्ज...

  • १८ कात्तिक, काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन्...

  • १७ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर...

  • १६ कात्तिक, कोहलपुर । कोहलपुर-१३, भरैयाका पिस्तोके बादी चार दशकदेखि मादल बनाउँदै आईरहेका छन । मादलको अत्याधिक बिक्रि हुने तिहारमा समेत आफ्नो सिपले अपेक्षित मूल्य नपाउँदा यसपाली उनि चिन्तित छन । उनीजस्तै खुमबहादुर बादीको परिवार पनि यही समस्या झेलिरहेको...

  • १६ कात्तिक, गुलरिया । प्रहरीले ठुलो परिमाणमा आतिसबाजजन्य पटाका नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय लगायत मातहतमा रहेका प्रहरीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट पटाका नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्लाभरीबाट विभिन्न समयमा...