ब्यानर न्युज


३ चैत, काठमाडौं । बाँकेको डडुवा गाउँपालिका-६ हिरिमिनियामा रहेको जयेन्दु बाल सुधार गृहमा शुक्रबार रातिदेखिको तनाव नियन्त्रणमा आएको छ । स्थानीय प्रशासन र प्रहरीको निरन्तरको प्रयासपछि...

  • २ चैत्र, नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् । लामो समयको...

  • २८ फागुन, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार तथा खटिक परिवारले अव पक्की घर पाउने भएका छन् । कोहलपुर नगरपालिकाको विशेष पहलमा छिमेक सेवा समाज संस्थाले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षौदेखि...

  • २८ फागुन, काेहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ विसम्भरपुर गाउँकी १७ वर्षीया किशोरीलाई भारतमा बेच्ने प्रयास गरेको खुलासा भएको छ । एक समूहले विभिन्न प्रलोभन देखाएर किशोरीलाई भारत लैजाने योजना बनाएको थियो। राप्तीसोनारी-७ स्थित एक विद्यालयमा...

  • २७ फागुन, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले कार्यालयमा रहेका भारतीय उन्नत जातका...

  • २७ फागुन, बर्दिया । बर्दिया प्रहरीले बहुमूल्य जडीबुटी सुगन्ध कोकिला बरामद गरेको छ । बढैया ताल गाउँपालिका वडा नं २ फुटाहाबाट नेपाल देखि भारत तर्फ लैजाँदै गरेको १० क्विन्टल सुगन्ध कोकिलासहित गोरुगाडा पक्राउ गरेको हो । भारतको बलै बजारतर्फ गोरुगाडामा बोरा...

  • २६ फागुन, नेपालगन्ज । आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ८ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट आठ हजार...

  • २५ फागुन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्‍यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग भएको...

  • २५ फागुन,काठमाण्डौं । युगान्डामा जारी महिला टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि नेपालले एक विकेटको रोमाञ्चक जित हात पारेको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा आइतबार जितका लागि युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले...

  • २५ फागुन, नेपालगञ्ज । पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आईतबार बाँकेका पत्रकारहरुसँग अभिमुखिकरण गर्दै स्वास्थ्य कार्यालयले नसर्ने रोग र त्यसको अवस्थाको बारेमा जानकारी दिएको हो । खानपिन र सहरीया जिवनशैलीका...