ब्यानर न्युज


१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात...

  • १२ माघ, काठमाण्डौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ्ग गर्ने भएको छ । नेपालले पाकिस्तानविरुद्धको पहिलो खेलबाट टोलीमा...

  • १२ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । उनले यसअघि नेपालकै पुष्पा...

  • १२ माघ, काठमाडौँ । आईसीसी यू-१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग...

  • ११ माघ, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले संस्थागत सुधारमा सकारात्मक नतिजा ल्याएकाे छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो । संस्थागत सुधार तर्फ आर्थिक वर्ष २०७९/०८०...

  • ११ माघ, काेहलपुर । बाँकेकाे काेहलपुर-नेपालगन्ज सडकखण्डमा सडक दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । बिहिबार बिहान कोहलपुर-१४ हवल्दारपुर नजिकै ट्रक र मिनी बस एक आपसमा ठाेक्किएर दुर्घटना हुँदा रुपन्देहीको देवदह-६ खैरेनीका ३५ वर्षीय रामकृष्ण गोतामेकाे...

  • १० माघ, काठमाण्डौं । नेपाली म्याराथन धावकको हौसला बढाउन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन...

  • १० माघ, काठमाण्डौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टस जितेको छ । कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर दीपक बोहोरा,...

  • १० माघ, बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २२.०८ प्रतिशत...

  • १० माघ, काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९,...