२४ जेठ, नेपालगन्ज । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ। बाँकेका लागि चालु र पुँजीगत गरी चार अर्ब २०...
२३ जेठ, नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा उपचारकालागी आएका एक ब्यक्ती अस्पतालबाटै गायव भएका छन । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा-५ का ७३ वर्षिय शेरबहादुर खड्का नामले परिचित मानसिङ्ग खड्का अस्पतालबाटै हराएको आफन्तले बताएका छन । अस्पताल...
२३ जेठ, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले यस वर्ष तीन लाख बिरुवा उत्पादन गरेको जनाएको छ । बिरुवा उत्पादन गरी वितरण तथा आफैले विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा वृक्षारोपण गर्दै आएको डिभिजन वन कार्यालयले माग अनुरूप बिरुवा भने वितरण गर्न नसकेको...
२३ जेठ, बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । दुई दिनसम्म संचालन हुने मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका छन । उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री अर्यालले नेपालमा...
२२ जेठ, काठमाण्डौं । एक समय थियो, जब पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रोहित पौडेल क्यानको खेलाडी वर्गीकरणमा किन परेनन् भनेर आन्दोलनमा उत्रिएका थिए। त्यो आन्दोलनले ज्ञानेन्द्रको कप्तानी नै खोसियो। तर समय यति छिटो बदलियो कि दुई वर्षको बीचमा उनै रोहितले...
२२ जेठ, कोहलपुर । मंगलबार बाँकेको कोहलपुर र बर्दियाको बाँसगढीमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन भने अन्य ३ जना घाईते भएका छन । कोहलपुर नगरपालिकाको कार्यालय नजिकै बोलेरोले ई-रिक्सालाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन । दुर्घटनामा...
२२ जेठ, कोहलपुर । कोहलपुर नगरपालीकाले थप ३ दिन गर्मी बिदा दिएको छ । मंगलबार एक सूचना जारी गर्दै कोहलपुर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले वर्षे बिदाबाट कट्टी हुने गरी २५ गतेसम्म बिदा दिईएको बताए छन । यसअघि २२ गतेसम्म गर्मी बिदा दिएका...
२२ जेठ, नेपालगन्ज । अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् । जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको जनाउँदै किसानहरुले सोही कारणले यस वर्ष धान उत्पादनमा पनि कमी आउने...
२२ जेठ, कोहलपुर । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्धारा संचालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने भएको छ । अस्पतालको व्यवस्थापकीय पक्ष फेरिएसँगै शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा विशिष्टिकृत सेवा विस्तार...
२२ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुम्बिनी प्रदेशमा २३ र २४ जेठमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आयोजना हुने मेलाको तयारी पूरा भएको मेला संयोजक...