५ वैशाख, काठमाडौं । बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८०...
५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध खैरो...
५ बैशाख, नेपालगन्ज । पुर्णतारा फाउन्डेसन असहायको सहारा बन्दै गएको छ । मंगलबार फाउन्डेसनले आफ्नै कार्यालय कारकादोमा १० जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला...
४ बैशाख, नेपालगन्ज । नेपालगन्जबाट क्रिप्टो-करेन्सी मार्फत गैरकानूनी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १८ भाटभटेनि नजिकैको क्षेत्रबाट गैरकानुनी रुपमा क्रिप्टो-करेन्सी मार्फत कारोबार गरीरहेको अवस्थामा दुई...
४ बैशाख, काठमाण्डौं । दोहोरो राहदानीको कसुरमा ‘माफी’ पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक संरक्षणका आधारमा सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिने प्रपञ्च शुरू भएको छ । उनीविरुद्ध प्रशस्त प्रमाण भेटिँदा पनि सत्ताको बलमा ‘सोचीबिचारी’...
४ बैशाख, बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै...
४ बैशाख, काठमाडौँ । नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बनेको छ। सोमबार नै सेमिफाइनल पुगेको नेपालको मंगलबार समूह विजेता पक्का भएको हो। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै...
४ बैशाख, बर्दिया । बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ । प्रत्येक वर्ष चैत पहिलोसाता निकुञ्जको पश्चिम...
४ बैशाख, कोहलपुर । बैजनाथ गाँउपालिका ५ चन्नहवाका लाहनु चौधरी ४ वर्ष बिदेशमा बसे । राम्रो कमाई हुने आशले झण्डै १८ वर्ष पहिले दुबई पुगेका चौधरीले सोचेजस्तो काम पाएनन् । दलाल मार्फत दुबई पुगेका चौधरीलाई मासीक २० हजार रुपैयाँ बचत गर्न समेत हम्मेहम्मे पर्यो...
३ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलिको सामानसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी मार्फत ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी मुल्य रु. २,१०,०००।– (दुई लाख दश हजार) बराबरको...