२८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान...
२८ माघ, काेहलपुर । नेपाली सेनामा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले पक्राउ गरेको छ । नेपाली सेनामा भर्ती गराइदिने भनी ४ लाख रकम लिएर फरार रहेका सुरेश कुमार थापालाई...
२८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएका छन् । बागमती र लुम्विनी तथा गण्डकी र कोहलपुर मेयर-११ बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेलमा विहान ९ः३० बजे बागमती...
२७ माघ, कोहलपुर । कोहलपुरमा शनिबारदेखि सुरू भएकाे 'सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता' अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन् । काेहलपुरस्थित निर्माणाधिन अन्तरास्ट्रिय क्रिकेट मैदानमा...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले...
२७ माघ, काेहलपुर । गाेरखा युनाईटेड पब्लिक स्कुलले ११औं अभिभावक दिवस मनाएकाे छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले कोरनापछि पहिलो पटक अभिभावक दिवस मनाएकाे हाे । ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण...
२७ माघ, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकाल्दै सुखद् सुरुआत गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१...
२७ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा राष्ट्रिय स्तरकाे महिला क्रिकेट प्रतियाेगीता सुरू भएकाे छ । शनिबारदेखि सुरू भएकाे "सुशील कोइराला मेमोरियल यू-१९ महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता"लाई नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा राखेर...
२६ माघ, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा पाँच हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले...
२६ माघ, नेपालगन्ज । सहकारी ठगी मुद्दाका एक अभियुक्तलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत नेपाल झिकाईएकाे हाे । सहकारी ठगीमा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका-४...