ब्यानर न्युज


२१ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले निरन्तर चौथो पटकसम्म १६ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । लगातार तिन वर्ष उपाधि जितेर ह्याट्रिक...

  • २१ जेठ, कोहलपुर । नेपाली काँग्रेस काेहलपुर नगर सचिव गोविन्द वाग्लेलाई काेहलपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ । एक २० वर्षिया थारु युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ । कोहलपुर नगरपालिका वडा नं. ६ का वडासदस्य समेत...

  • २० जेठ, कोहलपुर । बाँकेमा केही युवाहरुको अग्रसरतामा पहिलो पटक “फार्म स्टे” संचालनमा आउने भएको छ । पश्चिम नेपालमै पहिलो अभ्यासका रुपमा कोहलपुर नगरपालिका १३ भरैयामा “भरैया फार्म स्टे” संचालनमा युवाहरु जुटेका हुन । दैलेखका २४ वर्षिय योगेश सिह ठकुरीले...

  • २० जेठ, सुर्खेत । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् । विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले...

  • पश्चिम नेपालमै सुन्दर र विकशीत शहरका रुपमा स्थापित हुँदै गईरहेको कोहलपुर बजारको सध्याकालीन दृष्य । तस्बिरहरु : किशोर खत्री

  • २० जेठ, काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ । नवौँ नम्बरमा ब्याटिङ गरेका करणले अविजित ६५ रन बनाएपछि...

  • १८ जेठ, काठमाडौं । बाँकेकाे नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल-भारत सिमानाको...

  • १८ जेठ, काेहलपुर । बाँके राष्ट्रिय निकुञ्जकाे हात्तिले शनिबार मध्यरातिसम्म स्थानियलाई आतङ्कित बनाएकाे छ । निकुञ्जले सफारीकालागी पालेकाे हात्ति बिच्किएर गाउँ पसेपछि स्थानियहरू आतंकित भएका हुन । समीर गजराज नामकाे हात्तीले आफ्नै माउते माथी आक्रमण...

  • १७ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको...

  • १७ जेठ, कोहलपुर । समीर अलि मुसलमानको कप्तानीमा यू-१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा गरिएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ देखि ३१ गतेसम्म...