२२ बैशाख, काेहलपुर । पछिल्लो समय सहकारीप्रति जनताको विश्वास घटदै गएपछि स्थानिय स्तरमा दर्ता भई सहकारीका गतिविधि सञ्चालन गर्दै आएका सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारीबारे...
२२ बैशाख, कोहलपुर । कोहलपुर नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को रिजल्टमा त्रुटी भेटिएपछि गठित छानविन समितीले सार्वजनिक गरेको प्रतिबेदन र उक्त प्रतिवेदनमा औंल्याएका दोषि उपर गरिने भनिएको कारवाहिलाई कार्यान्वयन नगरिएको भन्दै अनेरास्वविय बाँकेले...
२१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी जुना बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दै उनका आफन्तहरुले नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा धर्ना दिएका छन । बैशाख १५ गते कोहलपुर ११ तेह्र विगाह चोकमा पानी बोक्ने पिकअप भ्यानले ठक्कर दिंदा...
२१ बैशाख, नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा मात्र १२ जना सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु भएको छ । मृत्यु भएका १२ जनामा ६ जना त अस्पतालको शहरका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालय,...
२१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी एक महिलालाई अस्पताल प्रशासनले बन्धक बनाएको घटना सार्वजनिक भएको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले बिगत ६ दिनदेखि एक महिलालाई उपचारको नाममा बन्धक बनाएको र उनको अवस्था...
२० बैशाख, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाका ३१ वर्षीय अनुप केसीले आफ्नो सानो छोरालाई डिपिटी र पोलियो खोप लगाउन बिहीबार तोकिएको स्वास्थ्य संस्थामा लगे। यसअघि चैत २० गते पनि छोरा लगेर खोप लगाउन भनेर गएका केसी खोप नलगाई फर्किएका थिए। खोप अभाव भएको...
२० बैशाख, काठमाडौँ। लगातार तीन खेल जित्दै भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको ५ टी-२० शृंखला एक खेलअगावै जितेको छ। बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला ३-१ ले जितेको हो। ११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा...
२० बैशाख, नेपालगन्ज । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी...
२० बैशाख, काठमाडौँ । बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एक कार्यक्रमका बिच नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गरेका छन् । १३४ रोपनी क्षेत्रफलमा फैलिएको...
२० बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको...