रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई...
सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा...
पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये...
ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख...
आईतबार बाँकेका थप ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका ३ वटा ल्यावमा गरिएको परिक्षणमा २ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो । आईतबार मेडिकल कलेज कोहलपुरमा ३ र वागेश्वरी डाईग्नोष्टिकको...
देशभर पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार २ सय ८६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ३ पुरुष र १ सय ५९ महिला गरी ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार...
देशभर पछिल्लो २४ घन्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार २ सय ६९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ३ सय ६६ पुरुष र १ सय ८८ महिला गरी ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार...
बिहिबार बाँकेमा थप १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ९ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा...
बाँकेमा बुधबार थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ७ पुरुषमा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ७ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा...
देशभर पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोनाको नयाँ संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार थपिएका ४ सय ९ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार...