स्वाश्य/जीवनशैली


पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

  • नेपाल युवा संघ बाँकेले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी भएको दुब्र्यहारको निन्दा गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल युवा संघ बाँकेका सह-संयोजक आकाश कार्कीले उक्त घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन । अस्पतालजस्तो...

  • देशभर कोरोना संक्रमणको दर घट्दै गएपनि कोरोनाबाट ज्यान गुमाउने क्रम भने रोकीएको छैन । बाँकेमा पनि हरेक दिनजसो संक्रमितको ज्यान गईरहेको छ । यसैबिच मंगलबार बिहान कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका...

  • आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि...

  • पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये...

  • नोवेल कोरोना भाईरस (कोभिड-१९) बाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा कोहलपुर नगरपालिका १४ कि ६८ वर्षिया महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि माघ १० गते ति महिलाको कोरोना परिक्षण गरीएको थियो । पिसिआर...

  • बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार...

  • कोहलपुर जेसीजले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारी जेसीजले आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तादन गरेको कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन् । कोहलपुर...

  • बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी...

  • नेपालमा बुधबारदेखी कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप भारत सरकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । खोप अभियान अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतलाई...