भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ । कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । कर्णाली...
कोरोनाको जोखिम बढेको भन्दै बाँकेमा उच्च सतर्कता अपनाईएको छ । बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडियामा किनमेलकालागि जान रोक लगाउने...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...
बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो रिपोर्ट सार्वजनिक गरीएको हो । क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया...
सात वर्षअघि बुहारीको शरीरमा आगजनी गरी फरार भएका एक ब्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने नरैनापुर गाँउपालिका वडा नं. २ का ७५ वर्षिय हनिफ शेष पक्राउ परेका हुन । शेषलाई नरैनापुर...
फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म...
नेपालमा पुन कोरोना संक्रमितको सँख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य...
पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ । नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारतको...
लामो समयपछि बाँकेमा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । पुरैनाकी ती महिलाको उपचारका क्रममा आईतबार बिहान...