१८ भदौ, नेपालगन्ज । पश्चिम नेपालको केन्द्र नेपालगन्जमा पहिलो पटक अत्याधुनिक ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिँदै छ । नेपालगन्जस्थित एचसीआरसी अस्पतालले नेपालगन्जको...
१७ भदाै, काेहलपुर । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगलीमा ‘झाडापखाला’ को प्रकोप देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर ३ गेगली झाडापखालाको प्रकोप फैलिएको नरैनापुरमा...
१५ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि सारेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १० तले भवनको शनिवार शिलान्यास गरिएको छ । अत्याधुनिक सेवा सहितको उक्त भवनको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् । भवनमा १ हजार...
प्रत्येक वर्ष नेपाल सहित विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’मनाउने गरिन्छ । Its time for action अर्थात् ‘यो कार्यको लागि समय हो’ भन्ने नाराका साथ विश्वभर सन् २०२४ मा उक्त दिवस मनाइंदैछ। हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरस ले हुने गर्दछ । मुख्य...
२ भदाै, नेपालगन्ज । बाँके जिल्लामा तीन आर्थिक वर्षमा ६० जना गर्भवती र सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूमा बाँकेका मात्र नभई विभिन्न पहाडी र दुर्गम जिल्लाहरूबाट स्वास्थ्य अवस्था गम्भीर भइसकेपछि उपचारका लागि...
३२ साउन, कोहलपुर । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना, क्याम्पस प्रशासनको समन्वय तथा नेपाल रेडक्रस कोहलपुरको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा...
३१ साउन, नेपालगन्ज । बाँकेमा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो । आर्थिक वर्ष २०८०-८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि...
२५ साउन, कोहलपुर । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरेका छन । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ एक गतेदेखि सुरु हुनेछ । कोहलपुर...
२५ साउन, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेकै अवस्थामा स्वास्थ्य क्षेत्रमा जनशक्ती र पूर्वाधार थप्ने अवस्था नरहेको बताएका छन । शुक्रबार भेरी अस्पताल नेपालगन्जको नवनिर्मित इन्डोर भवन तथा एमारआइ सेवाको उद्घाटन गर्दै मन्त्री...
१७ साउन, नेपालगन्ज । गत आर्थिक वर्षमा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्ज मार्फत भेरी अस्पतालका बिरामीहरुलाई सात हजार ७३३ पिन्ट रगत निशुल्क उपलब्ध गराईएको छ । आर्थिक वर्ष २०८०-८१ मा भेरी अस्पताल नेपालगन्जमा भर्ना भई उपचार...