सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्याउन लागेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको...
कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य...
बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो केही दिनयता दुई अंकमा सिमित भएको संक्रमण दरले बाँकेको कोरोना संक्रमणको अवस्था घट्दै गएको देखाएको छ । शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोभिड पुष्टि भएको छ । कुल ३४५...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपिडी) पुनः संचालनमा ल्याउने भएको छ । कोरोनाको दोश्रो लहर शुरु भएयता ओपिडी सेवा बन्द गरी कोभिड बिरामीहरुको मात्र उपचार गर्दै आएको अस्पतालले आउने आइतबारदेखि उक्त सेवा पुन: संचालनमा ल्याउन थालेको...
बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो बेलुका ६ बजेदेखि आज बिहान साढे ५ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बर्दियाका १, सल्यानका १ र दाङका १ जना रहेका छन । जिल्ला कोभिड...
बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ५ संक्रमितको हिजो बेलुका साढे ७ बजेदेखि आज बिहान साढे ८ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका २, दाङका १, दैलेखका १ र सल्यानका १ जना रहेका छन । जिल्ला...
प्युठानको मल्लरानी गाउँपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै स्वाब संकलन गरी कोरोना परिक्षण गर्दै आएको पालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो । परीक्षणलाई सहज बनाउन...
तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ रु सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको...
सरकारले कोरोना संक्रमणविरुद्ध खोपको प्रभावकारिताका सन्दर्भमा अस्पतालहरुसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो । ‘अस्पतालमा...
बुधवार बाँकेका ७ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १०९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका १३३ नमुना मध्ये, ३९...