स्वाश्य/जीवनशैली


सरकारले ४० वर्ष उमेर समूह माथिका ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिव...

  • बाँकेमा मंगलबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७६ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १ जना संक्रमित थपिएका...

  • महिनावारी जो वर्षमा लगभग ५० दिनको हुन्छ, यसमा कसैलाई ७०/८० दिन होला । त्यो शारीरिक बनावट अनि मान्छे अनुसार फरक पर्न जान्छ । एकदिनमा ४ देखि ५ ओटासम्म प्याड चाहिन्छ । प्याड अलिक सस्तो सानो वाला लियो भने लिकेज हुने डर । त्यही त हो नेपाली समाज ! केटीको कपडामा...

  • बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जसमध्ये ४ जना बाँकेका रहेका छन भने बाँकी ४ जना बाहिरी जिल्लाका रहेका छन । भेरी अस्पतालमा ३० नमूना परिक्षण...

  • पछिल्लो २४ घण्टामा देशभर एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरेकोमा एक हजार पाँच सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा...

  • बाँकेको कोहलपुर नगरपालिकामा कोरोना समाग्री खरिद प्रक्रियामा विवाद भएको छ । शुक्रबार बिहान कोरोना सामग्री खरिद प्रक्रियाकालागि तयार पारीएको टिप्पणी च्यातिएपछि विवाद सिर्जना भएको हो । स्वास्थ्य शाखामा औषधिको अभाव देखिएपछि स्टोर शाखामा कार्यरत सिनियर...

  • मृगौलाले काम गर्न छाडेपछि गम्भीर बिरामी परेकी नेपालगन्जकी दुर्गा खत्रीले उपचार सहयोगकालागि याचना गरेकी छन । ब्लड क्यान्सरबाट ग्रसीत वाईसिएल बाँकेकी नेतृ खत्रीको दुबै मृगौलामा समस्या देखिएपछि आफ्नो जिवन रक्षाकालागि आर्थिक सहयोगको याचना गरेकी हुन...

  • बाँकेको कोहलपुर नगरपालिका-१४ का खडक बहादुर थापाले आफ्नो जिवन रक्षाकालागि याचना अगरेका छन । ब्लड क्यान्सरबाट पिडित थापाको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोगको अपेक्षा गर्दै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरेका हुन । आर्थिक अभावका...

  • पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४९५...

  • बितेको २४ घण्टामा देशभर १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८...