नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्रै थप २४ जनामा संक्रमण पुष्टि...
गुरुङ समुदायको ठुलो चाड ‘तमु ल्होसार’ मा गरिने खर्च कटाएर नेपालगन्जका एक गुरुङ दम्पतीले वृद्धा आश्रमलाई खाद्यान्न सामग्री तथा नगद सहयोग गरेका छन । नेपालगन्जको धम्बोझी चोक खजुरा रोडमा बर्षौदेखि ‘गुरुङ रेस्टुरेन्ट’ संचालन गर्दै आएका नन्दबहादुर गुरुङ...
नेपालगन्जमा बुधबार दिउँसो एक ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कोहलपुरतर्फबाट नेपालगन्ज आउदै गरेको ना३ख २६२३ नम्बरको ट्रकले भे७प २७८१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तिलागुफा गाउँपाकिका वडा नम्बर...
बाँके जिल्लाका ४८ प्रतिशत नागरिकले कोभिड - १९ बिरुद्धको पुर्ण खोप लगाएका छन । सिङ्गल डोज खोप लगाउनेको संख्या ६५ प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको कोभिड - १९ खोप सम्बन्धि जिल्ला स्तरीय समिक्षा तथा योजना तर्जुमा...
नगरवासीले कोभिड - १९ बिरुद्धको पुर्ण खोप लगाए/नलगाएको बारेमा जानकारी लिन यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक घर घरमा पुगेर सर्वेक्षण अभियान शुरु गरेको छ । एसडिएफ बाँके गैर सरकारी संस्थाको सहयोगमा १८ बर्ष माथिका सबै नगरबासीहरुलाई...
नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाको आयोजनामा शनिबार नेपालगन्जमा रक्तदान कार्यकम सम्पन्न भएको छ । कार्यक्रममा स्वयंसेवी रक्तदाताहरु, पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीनजना महिलासहित ३५ जनाले रक्तदान...
फाइल तस्वीर कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार...
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ बर्ष उमेर समुहका १ हजार ८ सय जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको फाइजर खोप लगाएको जनाएको छ । विभिन्न मितिमा १२ देखि १७ बर्ष उमेर समुहका दीर्घ रोगी र सामान्य अवस्थाका बाँकेका १ हजार ८ सय बालबालिकालाई...
फोटो: हरी भण्डारीको फेसबुकबाट नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिका लागि निर्वाचन भइ मतगणना भैरहेको स्थलमा गोली चलेको छ । निर्वाचनस्थल स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा मंगलबार राती गोली चलेको हो । कांग्रेस कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीनजना...
शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ । डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको...