सातौं अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतना सरोकार मन्च (स्याक), आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल...
प्रहरीले कोहलपुर नगरपालिका वडा नं. २ बाट रेडपाण्डाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर वडा नं. २ स्थित सन्ध्या लक्ष्मी खाजा घरबाट दुर्लभ रेडपाण्डाको...
६३ औ प्रहरी दिवस प्यूठानमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले बिहिवार खलगामा गरेको कार्यक्रममा बोल्दै मल्लरानी गाँऊपालिकाका अध्यक्ष अमरध्वज रानाले कानुनी शासनको प्रयाभुत हुने गरी काम गर्न प्रहरीलाई सुझाव दिए । ‘कतिपय घटनामा राजनीतिक...
दशैंलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा दशैं डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल एडभर्टिज सर्भिसको आयोजनामा यहि अशोज २९ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालगन्जस्थित किचन हटमा आयोजना गरिने...
नेपालगन्जको वीपी चोकमा १४ लाख रुपैयाँको लागतमा हाइमास्ट लाइट जडान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बुधबार राति बत्ती बालेर 'हाइमास्ट लाइट' शुभारम्भ गरे। १६ मिटर अग्लो खम्बामा चार सय वाट क्षमताका...
नेपाल प्रहरीको ६३ औं प्रहरी दिवस बाँकेमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ । जिल्ला प्रहरी...
नेकपाका नेता बामदेव गौतमलाई साँसद बनाउनकालागि पाँच करोडको चलखेल भएको खुलेको छ । गौतमका निकट मानिएका दीपक भट्टका अनुसार काठमाडौ क्षेत्र नं. ७ का साँसद रामवीर मानन्धरलाई ५ करोड दिएपछि यहाँ बामदेवकालागि ठाउँ खालि गरिएको हो । गौतम निकट व्यक्तिहरूले मानन्धरलाई...
झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् । छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि दशैंमा होइन, मंसिरमा आउने भाका राखे । जीतबहादुरले...
चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाइका साथ लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुई पांग्रे सवारी चालकहरुको कागज पत्रमा मात्र नभई सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीहरुको नम्बर प्लेटमा पनि...
हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा आयोजित बडादशैँ, दीपावली, छठ-२०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले...