अबैध रुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा ३२० पिस बोइलर कुखुरा नियन्त्रण गरिएको छ । प्रहरीको ५ नं. प्रदेश व्यूरोले नेपालगन्ज उप-महानगरपालिका-१० विद्युत रोडबाट अबैध रुपमा कुखुरा ल्याउँदै...
चोरीका मोटरसाईकल सहित बाँकेमा दुई जना पक्राउ परेका छन । नेपालगंज उप-महानगरपालिका-२ स्थित थापा होटलको अगाडिबाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेत वस्ने दुर्ग बहादुर खत्रीको भे ७ प...
सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो । फराकिला कालोपत्रे...
नेपालगन्ज उपमहानगरपालीका मनीकापुर २० मा बुद्ध चाउमिन उद्योग छ । जुन उद्योगलाई चलाइरहेकी बिन्दु चर्तीमगर भातीय सेना परिवारमा बुहारी भएर भित्रिन् । परिवारमा सबै जागीरे । तर, बिन्दुका श्रीमान भने बेरोजगार । बेरोजगार पति, घरको खर्च । उनलाई त्यही अभाव अनि...
‘सेक्स’ राजीखुसीमा भए चमत्कार र बलजफ्ती भए बलात्कार नै हो । नेपालको संविधानले नै यसलाई व्याख्या गरेको छ । अझ नयाँ कानुनले त २० बर्ष मुनीको 'सेक्स’लाई वैधतामा बर्जितमात्र गरेको छैन, बलात्कार नै भनेको छ । नयाँ देवानी कानुनमा यस्तो उल्लेख छ । तै पनि नेपाली...
विगतमा बार्षिक ५० लाख बढीको आम्दानी गर्दै आएको कोहलपुरस्थित भेरी शीत भण्डार सहकारी संस्था पछिल्लो समय धरापमा परेको छ । अहिले उक्त संस्था घाटामा चलिरहेको छ । सरकारी उदासीनताका कारण किसानको उत्पादनमा बृद्धि हुन नसक्दा संस्थाको क्षमताअनुसार खाद्यबस्तु...
कोहलपुरमा आधुनिक र व्यवस्थित वधशाला निर्माण तथा सञ्चालनका लागि कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुरमा रहेका खसिको मासु व्यवसाय गरिरहेका व्यवसायीहरुसँग सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । हेफर इन्टरनेशनलको सहजीरणमा सो अन्तरक्रिया कार्यक्रम...
कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय आफ्नै वडामा स्थापना गरिएको छ । रझेना गाउँमा स्थापना गरिएको वडा कार्यालयको सोमबार कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावत र उप–प्रमुख सन्जु कुमारी थारुले संयुक्त रुपमा उद्घाटन गरेका हुन । नगर प्रमुख रावतले...
स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले नै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्वद्ध विज्ञले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी...
मान सरोवर प्रतिविम्वीत हुने संरचनाहरु नेपालगञ्जमै निर्माण गरिने पहल गरिएको छ । मान सरोवर तथा धार्मीक तिर्थालु पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा न २० स्थित राझा व्यारेकको दक्षिण खाली जमीनमा मान सरोबर मन्दिर कम्प्लेक्स, बोटानीकल...