८ असार, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा केही समय यता ठुलो संख्यामा आएका बाँदरका कारण स्थानीयहरु आतंकित बनेका छन् । वडा नम्वर ५ गुरुवा गाउँमा बाँदरले बालीनालीमा क्षति गर्नुका...
८ असार, काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर...
७ असार, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी-२० लिग खेल्ने भएका छन् । यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको...
७ असार, रासस । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका...
७ असार, कोहलपुर । बाँकेको कोहलपुरमा बारुद बिष्फोट भएको छ । कोहलपुर नगरपालिका अन्तर्गत झण्डाहवा गाउँ जाने बाटोमा बारुद बिष्फोट भएको हो । कच्ची सडकको छेउमा गएराती सवा एक बजे भएको बिष्फोटले सडकमा खाल्टो परेपनि मानवीय क्षति नभएको बाँके प्रहरी प्रवक्ता...
६ असार, कोहलपुर । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएको छ । स्थानीय पप्पु यादवले दिएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले...
६ असार, कोहलपुर । हावाहुरीले विद्युत्को पोलमा क्षति पुर्याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...
६ असार, कोहलपुर । बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर-१४, गितापुरकी मीना खातुन रहेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारपुरमा हुरीबतासले...
६ असार, कोहलपुर । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको...
५ असार, नेपालगन्ज । नेपाल पत्रकार महासंघको जग्गा अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराईएको छ । बुधबार महासंघ बाँकेका अध्यक्ष सहितको टोलीले महासंघको जग्गा अतिक्रमण रोक्न माग गर्दै प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको...