समाज


२६ असार, नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले 'कपि एण्ड पेष्ट' पत्रकारीतालाई निरुत्साहित गर्नुपर्ने कुरामा जोड दिएका छन । प्रेस काउन्सिल नेपालको आयोजनामा आज...

  • २६ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगन्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको...

  • २६ असार, काेहलपुर । बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । जिल्लाको राप्तिसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ...

  • २५ असार, कोहलपुर । पर्यावरणको रक्षा गर्ने उद्धेश्यका साथ सहिद स्मृती भवन कोहलपुर परिसरमा मंगलबार वृक्षारोपण गरिएको छ । नेकपा माओवादी केन्द्र बाँकेले तय गरेको “एक घर ५ बिरुवा वृक्षारोपण” निती अनुसार स्मृती भवनपरिसरमा २०० भन्दा बढि बिरुवा रोपिएको हो...

  • २५ असार, नेपालगन्ज । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए । उनले यो साता जिल्लामा...

  • २५ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका...

  • २५ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन...

  • २४ असार, जुम्ला । जुम्ला पुग्नेहरुका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानिको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरुको बाक्लै भिड लाग्छ । तातोपानीको मुहानकै नामबाट नामाकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै...

  • २४ असार, कञ्चनपुर । नेपालमा वर्षा मापन हुन थालेयता सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो स्टेसनमा पछिल्लो २४ घन्टा (सोमबार बिहानसम्म) मा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन नेपालमा वर्षा मापन थालेयताकै...

  • २४ असार, काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म श्रीलंकामा आयोजना हुँदैछ । यसपटक नेपालले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपालले गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपमार्फत...