समाज


नेकपा प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । बैठक ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको छ । आजको बैठकले पुनः संसदीय दलको नेता चयन गर्ने एक सांसदले जानकारी...

  • सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर...

  • लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक...

  • महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट नेपालगञ्जमा शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा महिलाहरुकालागि तीन दिने तालिम शुक्रबारबाट शुरु गरिएको हो...

  • निर्माण ब्यवसायी संघ बाँकेको निर्वाचनमा टेक बहादुर खड्काको प्यानललाई समर्थन गर्न हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेले अपिल गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माले टेक बहादुर खड्काको...

  • नेपालको राजनितिक परिवेशमा महिलाहरुको उपस्थिती न्युन देखिन्छ । केन्द्रदेखि स्थानिय तहसम्म हरेक स्थानमा पुरुषकै वर्चश्व रहेको हुन । तर कोहलपुरकी संगिता सुवेदीले भने पुरुषसँगै राजनिति तथा समाजसेवामा आफुलाई स्थापित गर्न सफल भएकी छन । कोहलपुर क्षेत्रकालागि...

  • पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु. ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु. ९०० ले घटेर तोलामा रु. ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु. ८६ हजार ५०० मा...

  • शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज दिउँसो काठमाडौं जादैंछन् । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ...

  • सेना दिवसको अबसरमा नेपाली सेनाले बाँकेमा नेचर कन्जरभेसन रन ९रन फर फन० कार्यक्रम आयोजना गर्ने भएको छ । ४ बाहिनी अड्डा राँझा ब्यारेकले शिवरात्री तथा सेना दिवसको अबसरमा फागुन २६ गते रन फर फन गर्ने भएको हो। बिहिबार पत्रकार सम्मेलन मार्फत नेपाली सेनाको ४...

  • बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । चुनाबि सरगर्मीको एउटा कारण हुन, बिष्णु प्रसाद खनाल । खनाल कोहलपुर उद्योग वाणिज्य संघको संस्थापक सदस्य हुन । खनाल सहित कर्ण बहादर थापा,...