समाज


नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका रामबहादुर थापा बादलसहितका सांसदहरु हाल नेकपा एमाले नेतृत्वको सरकारमा छन् । तर विद्यमान कानुनले नेकपा माओवादी केन्द्रले कानुनी प्रक्रिया अगाडि...

  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसँग भएको वार्ता...

  • एक वर्षै लामो लव अफेयरले आकार ग्रहण गरेको पनि आज दुई वर्ष भएछ अर्थात दोस्रो बैवाहिक वर्ष गाँठ । पहिलो बैवाहिक वर्ष गाँठ मनाउँदाको भव्यता सम्झदै ओछ्यानमै दुई थोपा आँसु चुहायो, अनुजले । उसले यो पनि सम्झ्यो, बस दूर्घटनाका कारण स्पाइनल इन्जुरीले ओछ्यान परेको...

  • भोली सोमबार नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेला हुने भएको छ । एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले दिएको जानकारी अनुसार सोमबार नेपालगंजको सिएसटि होटलमा जिल्ला भेला गर्न लागिएको हो । खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन...

  • कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । आईतबार एक समारोहकाबिच नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाईएको छ । फागुन २२ गते सम्पन्न संघको ९ औं अधिवेशनबाट लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक...

  • नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघको लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणी शर्मा निर्वाचित भएका छन । शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको महासंघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभाबाट शर्मा सर्वसम्मत संयोजक पदमा चयन भएका हुन । शर्मा नेपाल हेभि...

  • पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र...

  • सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको...

  • आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली...

  • योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) जिल्ला समिति बाँकेको कार्यालय स्थापना गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठनका रुपमा रहेको वाईसिएलले बाँकेको कोहलपुरमा कार्यालय स्थापना गरेको हो । शनिबार एक कार्यक्रमका बिच वाईसिएल नेपाल...