२० कात्तिक, कोहलपुर । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क...
२० कात्तिक, नेपालगन्ज । जनशक्तिको अभावका कारण नेपालगन्जमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) मा समस्या देखिएको छ । सुरुवाती चरणदेखि प्रयोगशालाले दैनिक काम गर्नका लागि महत्त्वपूर्ण मानिने जनशक्ति, उपकरणजस्ता कुरामा समस्याको...
२० कात्तिक, नेपालगन्ज । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि...
१९ कात्तिक, नेपालगन्ज । एक लाख पचास हजार नगदसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ परेका छन । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका ४, सल्यानी बागबाट जुवातास खेलिरहेका...
विभिन्न समयमा बरामद गरीएका लागूऔषध नष्ट गर्दै काेहलपुर प्रहरी । फाईल तस्बिर १९ कात्तिक, नेपालगन्ज । भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घले जनाएको छ । लागूऔषध उपचार तथा...
१९ कात्तिक, नेपालगन्ज । नेपालगन्जमा आईतबार राती दुई माेटरसाईकल एक आपसमा ठाेक्किदा १ जनाकाे मृत्यु भएकाे छ भने अर्का एक जना गम्भीर घाईते भएका छन । नेपालगन्ज ४ बसपार्क बाईपास रोडस्थित मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्ज...
१८ कात्तिक, काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन्...
१६ कात्तिक, कोहलपुर । कोहलपुर-१३, भरैयाका पिस्तोके बादी चार दशकदेखि मादल बनाउँदै आईरहेका छन । मादलको अत्याधिक बिक्रि हुने तिहारमा समेत आफ्नो सिपले अपेक्षित मूल्य नपाउँदा यसपाली उनि चिन्तित छन । उनीजस्तै खुमबहादुर बादीको परिवार पनि यही समस्या झेलिरहेको...
१६ कात्तिक, गुलरिया । प्रहरीले ठुलो परिमाणमा आतिसबाजजन्य पटाका नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय लगायत मातहतमा रहेका प्रहरीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट पटाका नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्लाभरीबाट विभिन्न समयमा...
१५ कात्तिक, बाँके । नेपालगञ्ज उपमहानगरपालिका डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरु आत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका...