१३ जेठ, नेपालगन्ज । कृष्णसेन इच्छुककाे स्मृति दिवसका अवसरमा बाँकेमा युद्ध पत्रकारहरूका बारेमा चर्चा गरीएकाे छ । सेनकाे २३औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति...
१३ जेठ, डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण शुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो । समुह र सहकारी गरी जम्मा...
१३ जेठ, नेपालगन्ज । नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले १० महिनामा १६ अर्ब ४६ करोड राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले गत १० महिनामा १६ अर्ब ४६ करोड २४ हजार रुपियाँ राजश्व सङ्कलन गर्दा लक्ष्यको ६०.५७ प्रतिशत मात्रै राजश्व सङ्कलन हुन सकेको...
१३ जेठ, नेपालगन्ज । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि सेनाको हेलिकोप्टबाट नेपालगन्ज मेडिकल कलेजमा ल्याईएको छ । जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका-२ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई...
१३ जेठ, काठमाडौं । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले...
१२ जेठ, काठमाण्डौं । प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदैछ । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औं सेन स्मृति दिवस मनाउन लागेको हो । सेनको स्मृती दिवसको अवसरमा...
१२ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग आज दुई वटा पार्टीले एकता गरेका छन । काठमाण्डौंका दुई फरक स्थानमा आयोजना गरीएको एकता कार्यक्रममा दुई वटा पार्टी माओवादीमा समाहित भएका हुन । नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुह र नेकपा माओवादी केन्द्रबिच...
१२ जेठ, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहमा विद्यार्थीहरुलाई अध्यापन सुरु गर्न लागेको छ । आर्थिक वर्ष ०८०/८१ बाट इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थाअन्तर्गत स्नातक तहमा विभिन्न चार वटा कार्यक्रममा अध्यापन...
१२ जेठ, कोहलपुर । बिना सूचना लाइन काट्ने र झ्याप्प झ्याप्प बत्ती जाने गरेकोले यस क्षेत्रका आम नागरीकको दैनिक जिवनमा असर परेको भन्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । पूर्व...
११ जेठ, काठमाण्डौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर चर्चामा आएकी रोशनी शाही मृत फेला परेकी छिन् । उनी आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा मृत फेला परेकी हुन् । उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका...