समाज


बाँकेमा बिहिबार ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा ल्यावमा ९२७ जनाको पिसिआर परिक्षण गर्ने क्रममा ७०० जनालाई कोरोना संक्रमण देखिएको हो । जसमध्ये ५०० बाँकेका र २००...

  • बाँकेको भेरी अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी सफलतापूर्वक बच्चा निकाल्न सफल भएको छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकी नेतृत्वको टीमले बर्दिया बढैयाताल गाउँपालिका-१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत...

  • बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको...

  • बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट बिहिबार ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन...

  • बाँकेको नेपालगञ्ज उप-महानगरपालिका-१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन...

  • बाँकेको कोहलपुर नगरपालिकासँग आफ्नो एम्बुलेन्स छैन । नयाँ जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत नगरपालिकाले अहिलेसम्म एम्बुलेन्स खरिदमा कुनै चासो देखाएको छैन । एम्बुलेन्स खरिदकालागि रकम अभाव रहेको बताउँदै आएको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको...

  • नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहिबार उक्त मास्क हस्तान्तरण गरेका हुन । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका...

  • नेकपा एमालेको स्थायी कमिटीको बैठक केहीबेरमा वालुवाटारमा बस्‍दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्‍ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • बाँकेमा कोरोना संक्रमणका बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्लाभिका ९ जनाको कोरोना संक्रमणपछिको स्वास्थ्य जटिलताका कारण...

  • उपचारका लागि अस्पताल पुगेकी बाँकेकी एक महिलाको दुई घण्टासम्म अक्सिजन नपाउँदा अस्पताल प्रांगणमै मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका-५ कि ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज...