आइतबार बाँकेका ३ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ सय ११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । जिल्लामा रहेका तीनवटा प्रयोगशालामा १ हजार १०७ जनाको नमुना परिक्षण गर्दा ८ सय...
नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले...
नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान सदस्य, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले दोश्रो पटक कोरोनालाई जितेका छन । व्यापारी तथा समाजसेवी श्रेष्ठलाई भेरी अस्पतालका कोरोना संक्रमितहरुको...
सरकारले कर्मचारी सरुवा र बढुवा सम्बन्धी नयाँ मापदण्ड ल्याउने भएको छ । स्थानीय तहले आफूखुसी ऐन बनाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेथिति रोक्न नयाँ मापदण्ड ल्याउन लागेको हो । मन्त्रालयका अनुसार पालिकाहरूले आफूखुसी ऐन बनाएर...
फाइल फोटो बाँकेका दुई अस्पतालमा उपचार गराइरहेका थप ७ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ । ६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो भने १ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित बिरामीको जटिल शल्यक्रिया गर्न सफल भएको जनाएको छ । दुर्घटनामा परेर घाईते भएका खजुरा गाउँपालिका बाँकेका ६५ वर्षिय संक्रमित पुरुषको खुट्टाको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । दुर्घटनाबाट...
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा सहुलियत दरमा खाना खुवाउन शुरु गरीएको छ । नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियत दरमा खाना खुवाउन शुरु गरेको हो । कोभिड-१९ लाई लक्षित गर्दै एमाले...
'हेलो ! मान्नीय ज्यू, नमस्कार । म सुभाष बोल्दैछु । सुन्नु न बालाई कोरोना लाग्यो । श्वास फेर्न नसकेर छट्पटिनु भएको छ । अस्पतालमा बेड र अक्सिजन छैन भनी भर्ना गर्न मानेको छैन । भनिदिनु पर्यो ।' सुभाषले आफ्नो क्षेत्रका साँसदलाई फोन गर्यो । 'हजुर नमस्कार । म जिल्ला...
बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढेसँगै मृत्यु दर पनि ह्वात्तै बढेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार बैशाख महिनाभर बाँके जिल्लाका १६७ जना कोरोना संक्रमितको ज्यान गएको छ । एक महिनाको उक्त समय अबधिमा...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा खाद्यान्न लगायतका अति आवश्यक पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएका कारण मानिसहरूको भिडभाड नहोस भनेर स्वास्थ सेवा बाहेक खाद्यान्न लगायत अति आवश्यक पसल बिहान...