समाज


कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ...

  • पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका...

  • युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल...

  • नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने...

  • कोरोना महामारीका कारण ज्यान गुमाएकाहरुको निशुल्क शव व्यवस्थान गर्दै आएको माओवादी केन्द्र कोहलपुरले बुधबार थप एक जनाको शव ब्यवस्थापन गरेको छ । महामारीका कारण ज्यान गुमाएका कोहलपुर र बाहिरी जिल्लाका ब्यक्तिहरुको शव नि:शुल्क व्यवस्थापन गर्दै आएको माओवादी...

  • नेकपा माओवादी केन्द्र कोहलपुरले राहत वितरण अभियानलाई जारी राखेको छ । नेकपा माओवादी केन्द्र कोहलपुरले स्थापना गरेको कोभिड १९ राहत कोष अन्तर्गत बुधबार कोहलपुर नगरपालिका वडा नं. १० का अति विपन्न, अशक्त, एकल महिला र पूर्व जनमुक्ति सेनालाई राहत वितरण गरेको...

  • बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाइरहेको छ । प्रहरीले आज गौबध मुद्दाका फरार...

  • प्युठानमा बुधबार थप ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ४४ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका ५ जना संक्रमितसँगै जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८७६ पुगेको...

  • नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गरेका छन । पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय...

  • बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको...