नेकपा एमाले स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले दशबुँदे सहमति...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले गिरावट आएको छ । गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज-नेप्सेका अनुसार आज नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७...
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्को नियुक्तिसम्बन्धी मिसिल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा मिसिल झिकाउन आदेश दिएको हो । सरकारले...
वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले परित्याग गरेका छन् । नेता खनालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्दै एमाले परित्याग गरेका हुन् । हाल नयाँ दिल्लीमा उपचार गराइरहेको खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो । शाक्यले साउन ३२ गते वारेसमार्फत...
धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै...
नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङको एसियनस्तरमा ऐतिहासिक सफलता प्राप्त भएको छ । दुबईमा सञ्चालन भइरहेको एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्लस् बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहको क्वार्टरफाइनलमा जित निकाल्दै नेपालका छिरिङ वाङ्दी...
राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक गरेको हो । केही समयअगाडि क्यानले जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । डिजाइनरले एसीसी र आईसीसीको...
पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्यो । उपसभामुख कृष्णी थारु...