समाज


नेपालमा संघीय शासन प्रणाली लागू भएपछि २०७४ सालमा स्थानीय तहको पुनःसंरचना गरियो। त्यसै क्रममा सबै स्थानीय तहहरूमा सूचना प्रविधि अधिकृतहरूको नियुक्ति गरियो, जुन निर्णयले डिजिटल सुशासनको...

  • २८ बैशाख, काेहलपुर । प्रेस चाैतारी नेपाल काेहलपुर नगर समितीकाे अध्यक्षमा प्रमाेद रिजाल निर्वाचित भएका छन । साेमबार काेहलपुरमा सम्पन्न नगर समितिकाे दाेस्राे सम्मेलनबाट रिजालकाे नेतृत्वमा ११ सदस्यीय समिती चयन भएकाे हाे । समितिकाे उपाध्यक्षमा सर्जन...

  • २८ बैशाख, काेहलपुर । नेकपा (माओवादी केन्द्र) काे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) नेपाल कोहलपुर नगर समितिको अध्यक्षमा विजय परिचार चयन भएका छन । आईतबार काेहलपुरमा सम्पन्न वाईसीएलकाे तेस्रो नगर सम्मेलनबाट परियारको नेतृत्वमा सर्वसम्मत...

  • २७ बैशाख, नेपालगन्ज । घरमा कोही नभएको मौका छोपी चोरी गर्न गएकी एक युवती पक्राउ परेकी छन । नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भृकुटीनगरमा सुनिता थापाको घरमा सुन चोरी गरेर भाग्दै गर्दा ति युवती पक्राउ परेकी हुन । कोहलपुर नगरपालिका वडा नम्बर २ की...

  • २६ बैशाख, काठमाडौं । दाङका ३८ वर्षीय समीर थापा ९नाम परिर्वतन० सानै उमेरदेखि घरजग्गा कारोबारमा थिए । २०७० देखि २०७५ सम्म देशभर घरजग्गा कारोबार ह्वात्तै बढ्यो, उसैगरी समीरको कमाउने यात्रा तीव्र भयो । अर्थात्, हरेक ठाउँका घरजग्गामा नाफामात्रै हुन्थ्यो...

  • २६ बैशाख, नेपालगन्ज । भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी...

  • २६ बैशाख, कोहलपुर । वन्यजन्तु सडक दुर्घटना सम्बन्धि सराेकारवालाहरूले चिन्ता ब्यक्त गरेका छन । बिहिबार बाँकेकाे काेहलपुरमा आयाेजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले राजमार्ग क्षेत्रमा हुने दुर्घटनाबाट बन्यजन्तुलाई कसरी जाेगाउन सकिन्छ भन्नेबारे...

  • २५ बैशाख, कोहलपुर । नेपाल विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले बिरोध जनाएका छन । बिहीबार बिहान ११ बजेदेखि स्थानियहरुले बानियाभार...

  • २४ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले (भोलि) बिहिबार स्थानिय बिदा दिएको छ । पालिकाले एक सुचना जारी गर्दै बैशाख २५ गते बिहिबार नगरपालिकाको स्थापना दिवसको अवसारमा बिदा दिएको हो । नगरपालिका स्थापना दिवसको अवसरमा आकस्मिक एवं अत्यावसकिय सेवा बाहेक...

  • २४ बैशाख, कोहलपुर । सडक दुर्घटनाबाट बाँकेमा एक जनाको ज्यान गएको छ । बाँकेको राप्तीसोनारी-१ कुसुममा बसले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन । दुर्घटनामा राप्तीसोनारी-९ ढकेरीका ३३...