मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको...
बाँकेको राप्तीसोनारी गाँउपालिका टुक्रिएको छ । त्यसैगरी खजुरा गाँउपालिका नगरपालिकामा स्तरोन्नती भएको छ । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती...
नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेलमा नेपालले पहिलो गोल गरेको छ । बिहिबार दशरथ रंगशालामा सुरु भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् । उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्र देखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण...
बाँकेमा विद्यालय संचालन गर्ने बाटो खुलेको छ । कोरोना महामारीसँगै बन्द भएका विदालयहरु खोल्न जिल्ला प्रकाशसन कार्यालय बाँके सकारात्मक देखिएको छ । यद्यपी विद्यालय खोल्न चाहेको खण्डमा स्थानिय तहहरुले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गर्नुपर्ने...
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन...
संसारमा मानिसहरु अनेक खालका कामहरु गरेर पैसा कमाउँदछन् । तर के कोही मानिसले आफ्नो अपान वायु (पाद) बेचेर पनि पैसा कमाउन सक्दछ ? यो त हुनै नसक्ने कुरा हो भन्ने लाग्दछ । तर संसारमा नबिक्ने कुरा के पो रहेछ र ? अमेरिकामा एक महिलाले आफूले अपान वायु निस्कासन गरेको...
नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको...
नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को भेलाले बाँकेका ४ जनालाई केन्द्रीय कमिटीमा चयन गरेको छ । २३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको वाईसीएलको भेलाले बाँकेबाट रत्न बहादुर शाही, मिना चदारा, किस्मत शेख अलि...