२२ असार, कोहलपुर । नेकपा माओवादी केन्द्र कोहलपुरले अव्यवस्थित बसोवासीले प्राप्त गरेका जग्गा धनी प्रमाणपुर्जा तत्काल बेचबिखन देखी सबै काम गर्न पाउनुपर्ने माग गरेको छ । भूमि आयोग बाँकेका...
२३ असार, काेहलपुर । बाँकेकाे बैजनाथमा एक वृद्धकाे हत्या भएकाे छ । बैजनाथ गाउँपालिका-२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको हाे । पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२...
२० असार, कोहलपुर । असारको मध्यसम्म बाँके जिल्लामा ४४ प्रतिशत मात्र रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको यो जिल्लामा केही दिन निरन्तर वर्षा भएपछि हालसम्म ४४.६ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक...
२० असार, कोहलपुर । सरकारले सुनचाँदी तथा बहुमूल्य रत्नहरूमा लागू गरेको विलासिता कर र मूल्य अभिवृद्धि करका कारण व्यवसायी मात्र नभई उपभोक्तासमेत मारमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम...
२० असार, नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । सहकारी...
२० असार, काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को...
१९ असार, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन अन्तर्गतको...
१९ असार, नेपालगन्ज । बाँकेमा पछिल्लो पटक नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्राम भन्दा बढी लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बैजनाथ गाउँपालिका...
१९ असार, नेपालगन्ज । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकामा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै वार्निङ (चेतावनी) दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका...
१९ असार, कोहलपुर । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने चर्चा हुन थालेको धेरै भएको छैन । नयाँ शहरका रुपमा द्रुतगतीमा आफुलाई स्थापित गरेको कोहलपुर विगत केही वर्षयता "शैक्षिक हब"को पहिचानकालागी संघर्षरत छ । यहाँको स्थानिय सरकारदेखी सरोकारवाला सबैले...