नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ । कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री...
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक...
विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ । तर, रिहानाले...
बाँकेमा कोरोना भाईरस संक्रमणको जोखिम बढेको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको तथ्याङ्क अनुसार बाँकेमा कोरोना संक्रमणको ग्राफ पुन उकालो चढ्न थालेको हो । केन्द्रका अनुसार बिहिबार एकैदिन बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका...
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर...
भनिन्छ, जिन्दगी एक अनुभवहरुको सङ्गालो हो जहाँ जिवनका अनेक आरोह-अवरोहका यात्रै-यात्राहरु हुन्छन् । कतिपय यात्राहरुले जिवनमा नयाँ अनुभव दिए पनि खासै महत्व राख्दैनन् भने कतिपय यात्राहरु जिन्दगीभरी सम्झन लायक हुन्छन् । यस्तै जिवनमा संस्मरण गर्न योग्य...
दाम्लाले बाँधेर सेवाग्राही युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका-२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी...
आर्थिक वर्ष २०७७-०७८ को असार महिनामा मात्रै २८.२४ प्रतिशत बजेट खर्च गरेको कोहलपुर नगरपालिकामा निर्माण गरिएका विकास निर्माण कार्य गुणस्तरहीन भएको पाइएको छ । आर्थिक वर्षको अन्त्यतिर अनपेक्षित रुपमा बजेट खर्च गरेको नगरपालिका अन्तर्गत विभिन्न वडामा गरिएका...
मोडल गहना बशिष्ट पोर्न फिल्म र्याकेटको मुद्दामा अदालतको चक्कर लगाइरहेकी छिन् । उनले, पोर्नोग्राफीको मुद्दामा प्रहरी हिरासतमा रहेका व्यापारी राज कुन्द्राको समर्थन पनि गर्दै आइरहेकी छिन् । राज कुन्द्राको टिमले उनीहरुले तयार पारेको बिषय पोर्न नभएको...