समाज


६ भदौ, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ। पूर्वउपप्रधान...

  • ६ भदौ, काठमाण्डौं । सर्वोच्च अदालतमा रिट हालेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफल वर्तमान सरकारका चार मन्त्रीलाई कारबाही गराउन कस्सिएका छन् । उनले उपप्रधान...

  • ६ भदौ, कोहलपुर । कोहलपुर नगरपालीकाको गेटमा तिन दिनदेखी 'दवाव कार्यक्रम' भईरहेको छ । स्थानिय युवा तथा सूचना अभियन्ता भुम भण्डारीले सुरु गरेको शान्तिपुर्ण आन्दोलन तेस्रो दिन पनि जारी छ । यसक्रममा थुप्रै युवा तथा स्थानियहरु आन्दोलनमा जोडिएका छन । आज बिहानैदेखी...

  • ६ भदौ, कोहलपुर । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विस्फोट गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही क्याम्पसमा अध्ययनरत अभियान थापा र सुभम कार्कीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले रमाइलोका लागि बम पड्काएको बयान दिएको जिल्ला प्रहरी...

  • ६ भदै, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट नमस्ते सहकारीमा आर्थिक हिनामिना...

  • ६ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी...

  • ५ भदौ, नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा निर्माण गरीएको सेन्थेटिक ट्रयाकको स्थलगत अध्ययन तथा निरीक्षण गरीएको छ । निर्माण सम्पन्न भएको एक महिनामै सेन्थेटिक ट्रयाक उप्किएपछि सो बारे अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको समितिले छानबिन...

  • ५ भदौ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद...

  • ५ भदौ, नेपालगन्ज । नेपालगन्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट वडाभित्रका...

  • ४ भदौ, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माविरुद्ध २३ अर्बभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको...